Advertisements
चोर हरु जहाँ तहीँ हुन्छन् यसको कुनै सिमा हुदैन । चाहे विकसित राष्ट्र होस् या अविकसित, धनि हो या गरिब, जुनसुकै ठाउँ चोरीको घटना घटिरहेको हुन्छ । समयको साथसाथै प्रविधिको यति धेरै विकास भएको छ अाजभोली यस्तै चोरि रोक्नको लागि ठूला ठूला व्यापारीक मलहरुमा सिसिटिभि जडान गरिएको हुन्छ । त्यतिहुँदा हुँदै पनि चोरले चोरि गर्न भने छाडेका हुँदैनन् । तर यहाँ त्यस्तै निकै अनौठो घटनाको भिडियो सार्वजनिक भएको छ । चोरले एउटा सपिङ मलमा छिरेर भट्टाभट सामान उठाएर पैसा नतिरी निस्कन खोज्छ । तर त्यहाँ काउन्टरमा बसेकी एउटी केटीले उक्त चोर लाई कुटेरै भए पनि अाफ्नो सामान फिर्ता गर्न सफल भएकी छिन् ।

हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top