यस्तो भिडियो जुन हेर्दा अभिनय गरेको जस्तो लाग्छ । तर जे होस् यो भिडियो चाइनाको भएपनि धेरै ठाउँहरुमा निकै भाइरल बनेको छ यो भिडियो । भिडियोमा केही बद्माश केटाहरुले एउटा केटिलाई जिस्काउन खोजिरहेका छन् र अचानक उक्त युवतिले ति सबै केटाहरुलाई हमला गरेकी छिन् ।
हेर्दा कुनै एक्सन फिल्म जस्तो लाग्ने उक्त भिडियो तपाईहरु पनि हेर्नुहोस् र छुट्याउनुहोस् रियल हो कि, नाटक हो । किनभने यो भिडियो यूटूबमा जहाँ राखिएको छ त्यहाँ पनि यस्तै प्रतिकृयाहरु दिएका छन् । कसैले सत्य मानेका छन् त कतिले नाटक ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.