केहिदिन अगाडि भएको अातंककारीको पेरिसमा भएको हमलाको घटनाले बिश्वमा नै तहल्का मच्चाएको छ । उक्त घटनामा १ सय २९ जनाको मृत्यु भएको थियो । जुन घटनको प्रत्यक्ष रिपोर्टिङ गर्ने क्रममा बिबिसीका एक रिपोटरले आफ्नो मन थाम्न नसकि प्रत्यक्ष प्रसारण नै भइरहेको बेलामा क्यामराकै अगाडी रोएका थिए । जुन भिडियो यहाँ देख्न सकिन्छ । हेर्नुहोस् तपाई पनि उक्त भिडियो ।
घटनाको प्रत्यक्ष रिपोर्टिङ गर्ने क्रममा बीबीसीको पत्रकार यसरी रोए (Video)
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.