Advertisements

भारतको बिहारमा भएको चुनाबले नरेन्द्र मोदीको पार्टीले निकै लजास्पद हार व्यहोर्यको थियो । जसबाट भारतका बिहारी जनता मात्र खुसी भएनन् कि नेपालका जनता समेत निकै खुसी भएका छन् । यहाँ यहि चुनाब र लालुप्रसाद यादव र नितेश कुमारको जितको खुसियाली मनाउँदै गरिएको देखाइएको छ । यो भिडियोमा बलिउड चलचित्र 'बडे मिया छोटे मिया' को गितलाई यही चुनाव सम्बन्धी शब्दहरु दिएर नितेश र लालु मोदिको अगाडि यसरी नाचेका छन् । निकै रमाइलो भिडियो छ तपाई पनि हेर्नुहोस्






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top