Advertisements
हामीले समय समयमा आफ्नै श्रीमतीलाई कुटेको समाचार तथा भिडियोहरु देखिरहेका हुन्छौ । तर यहाँ आफ्नो श्रीमतीले आफूलाई कोर्राले पिटिरहेको देख्न सकिन्छ । पेरुको उत्तर पश्चिममा रहेको कजामर्का भन्ने ठाउँमा भएको घटना हो । आफ्नो श्रीमान आफ्नै मालिक्नी सँग लागेको र आफूलाई धोका दिएको भन्दै सार्वजनीक रुपमा सबैले देख्ने गरि कोर्राले कुटेकी हुन् । यसरी अाफ्नै श्रीमानलाई कुटपिट गर्ने सुजाना भासकिज भन्छिन् आफ्नो श्रीमान साथीलाई भेट्न जान्छु भनि निस्कीएका थिए र उनले पिछा गर्दै जाँदा उनको श्रीमान एउटा स्थानिय होटल भित्र एकजना महिलालाई हात समातेर भित्र छिरेको सुजाना बताउँछिन् ।

हेर्नुहोस् भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top