बिहान उठ्नु भनेको अल्छीहरुको लागि ज्यादै कठोर सँजाय नै बन्ने गर्दछ । प्राय विहान उठ्ने बानि भएका व्यक्तिहरु त आफै उठ्ने गर्दछन् भने अल्छी गर्नेहरुलाई भने उठाउन निकै गाह्रो हुन्छ । त्यस्ता व्यक्तिहरु कहिलेकाही आफ्नो काम छ भने अाल्राम लगाएर उठ्ने गर्दछन् । विशेषगरी जाडो मौसमको समयमा निकै कठिन हुन्छ ।
यस्तै समस्या लाई ध्यानमा राख्दै अनेक किसिमको उपायहरु अपनाइने गरिन्छ । यस्तै एक अनौठो तरिकाको अाल्राम बनेको छ जसले तपाईलाई निर्धारीत समयमा थप्पड हानेर उठाउने छ । प्राय अाल्रामहरुमा चर्को अावाज हुन्छ जसले गर्दा अन्य व्यक्तिहरुलाई समेत डिस्टर्व गर्दछ भने यो अाल्राममा त्यस्तो कुनै अावाज अाउने छैन यसले बिना अावाज तपाईलाई थप्पड हानेर उठाउने छ ।
यो घडीलाई सिरानीको ठिक माथी राखिन्छ जब तपाईले सेट गरेको समय हुन्छ तब यसमा राखिएको नक्कली हातले तपाईलाई थप्पड हान्न थाल्छ । हेर्नुहोस् तपाईपनि यस्तो रमाइलो भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.