अघिल्लो महिना इजिप्टमा भएको रुसी बिमान दुर्घटनाकाबारे नयाँ कुराको खुलासा भएको छ । आइएसआइएस एक समाचार म्यागजिन अनुसार उक्त विमान जुसको क्यानभित्र बम राखेर खसालिएको दावी गरिनुका साथै कसरी दुर्घटना भएको थियो भनि काल्पनिक एनिमेसन भिडियो पनि युटुबको लाइफ इनफो च्यानलले राखेको छ ।
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.