Advertisements
अाजभोलि सुचना तथा प्रविधिको विकासले गर्दा प्राय जताततै सिसिटिभी या हर कोही सँग मोबाइल हुने गर्दछ कहीं कतै केही घटना घटिहाल्यो भने तुरुन्त मोबाइल झिकेर भिडियो या फोटो खिच्न शुरु भइहाल्छ । कतिपय ठाउँमा यस्तै घटनाको दृश्य सिसिटिभीले रकर्ड गरिरहेको हुन्छ । र त्यस्ता भिडियोहरुलाई सबै सामु पुर्याउनको लागि बिभिन्न सामाजिक संजालहरुको प्रयोग गरिन्छ । त्यसै कारण पनि हामी अनौठो र डरलाग्दो घटनालाई भिडियोको रुपमा हेर्न पाउँछौ ।

त्यस्तै केहि समय अगाडिको घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । अाइएस अाइएस हमलावरले यमनमा अात्मघाति बम बिस्फोट गराएपछि निकै डरलाग्दो दृश्य देखा पर्दछ । आफूलाई बमले उडाउन खोज्दा उनको अाधा शरिर बाटोमा फेटियो जुन जिउँदै थियो । त्यति हुँदा पनि उनि केही बोलिरहेको थिए । उक्त दृश्य हेर्न वरिपरि भिड नै लागेको थियो । त्यहाँ उपस्थित धेरैले उक्त दृश्यको मोबाइलमा भिडियो रकर्ड समेत गरेका थिए ।

हेर्नुहोस् तपाई पनि उक्त डरलाग्दो भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top