दिन प्रति दिन पेट्रोल तथा डीजलको मूल्य बढ्दो छ । जसका कारण यसका बैकल्पीक उपायहरु खोज्न अनिवार्य नै भैसकेको छ । अझ यतिखेर नेपालमा इन्धन अभाव भैरहेको बेला यहि इन्धनले गर्दा सर्वसाधारणहरु निकै समस्यामा परिरहेका छन् । यस्तो अवस्थामा यो समाचारले हर कोहीलाई निकै उत्साहित र खुसी दिन सक्ने छ । ब्राजीलको साओ पाओलोमा बस्ने एक व्यक्तिले यस्तो अनौठो काम गरेका छन् कि यदि उनि यसमा पूर्णरुपमा सफल भए भने विश्वले निकै ठूलो कुरा पाउने छ ।
यिनले बनाए पानीबाट चल्ने बाइक
साओ पोलोमा बस्ने रिकार्डो एजवेडोइस नाम गरेका यि व्यक्तिले यस्तो बाइक बनाइदिए जो पानीबाट चल्छ । त्यति मात्र नभइ यो बाइकले यति धेरै माइलेज दिन्छ कि तपाई अचम्ममा पर्नुहुनेछ । यो बाइकको माइलेज १ लिटर बराबर ५०० किलोमिटर सम्मको दुरी तय गर्न सकिने छ । यो अनौठो बाइक यूटूबमा पनि अपलोड गरिएको छ । रिकार्डोले आफ्नो यो पानीबाट चल्ने बाइकको नाम 'टी पावर एच२अो' राखेका छन् ।
यसरी चल्छ पानीबाट यो बाइक
यो बाइकमा पानी हाल्दा ब्याट्रीको माध्यमले यो हाइड्रोजन बनाउँदछ। यहि हाइड्रोजन ले बाइक चल्दछ । बाइक को इन्जीनमा यो हाइड्रोजन लाई इन्धनको रुपमा प्रयोग गरिएको छ । रिकार्डो अब आफ्नो बाइकलाई टेस्टिङको लागि तयार गरिरहेका छन् । यदि यो सफल भयो भने यातायातको क्षेत्रमा निकै ठूलो क्रान्ती अाउन सक्नेछ ।
भिडियो हेर्नुहोस्

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.