कुनै पनि घरमा सुख शान्ति बनाइराख्नको लागि निकै उपयोगी मानिन्छ यो बास्तु शास्त्र । बास्तुकै कारण हामी सफलता या असफलताको कारण बन्न सक्छ । दिपावली मा पनि यसको निकै महत्व हुन्छ । सबै कामहरु पूर्णरुपमा सहि होस् जसका कारण दिपावलीको दिन आफ्नो घरको वास्तु ठिक गर्नु परर्दछ । यसले तपाईलाई भर्ष भरी शुभ फल मिल्नेछ ।
अाउनुहोस् तपाई पनि थाहा पाउनुहोस् कि दिपावलीको दिनमा के के कुरामा ध्यान दिनु पर्छ वास्तु टिप्स-
१. घरको मेन ढोका (गेट)
दिपावलीको दिनमा घरको सबै झ्यालहरु खुला राख्नुका साथै मुख्य द्वार पनि खुला राख्नुपर्दछ । साथै ढोका बाहिर सुन्दर रङहरुको रङ्गोली (रङहरुको बुट्टा)। मुख्य ढोकाको उत्तर दिशामा रातो अविर ले स्वस्तिक चिन्ह बनाएर त्यसको अासपास शुभ-लाभ लेख्नुहोस् ।
२. सफाई
सबै धर्म ग्रन्थहरुमा भनिएको छ कि माता लक्ष्मी त्यो घरमा अाउछिन्, जुन एकदम सफा होस् । घर बाट गरीबी, दुख, अशान्ति जस्ता कुराहरु सदाकालागि हटाउनको लागि विशेषरुपमा दिपावलीमा घरलाई पुरा सफा राख्नुहोस् ।
३. नुन मिसाएको मानी छर्कनुहोस्
पानीमा नुन मिसाउनुहोस् र यसलाई पुरै घरका कुना कुनामा छर्कनुहोस् । वास्तुको हिसाबले नुनपानीले घरलाई शुद्ध बनाउदछ, यसले घर की नेगेटिभ इनर्जीलाई सोस्ने काम गर्दछ र शुभ प्रभावलाई बढाउँदछ ।
४. घरको उत्तर दिशामा मूर्तिको स्थापना गर्नुहोस्
दिपावली पूजाको दिन घरमा देवी लक्षमी र भगवान गणेशको पुजा गर्ने गरिन्छ । कोशिश गर्नुहोस् कि लक्ष्मीको स्थापना घरको उत्तर दिशामा गर्नुहोस्, साथै भगवान कुबेरको पनि मूर्ती राखी पूजामा शामेल गर्नुहोस्। भगवान गणेशको मूर्ति लक्ष्मी प्रतिमाको दाहिने तर्फ स्थापित गर्नुहोस् ।
५. काले रङको कपडा नलगाउनुहोस्
कालो रङ फैसनको हिसाबले निकै राम्रो मानिन्छ तर बास्तुमा यो रङलाई सबै भन्दा नराम्रो मानिन्छ । वास्तुका अनुसार, कुनैपनि शुभ कार्य या पूजामा घरको कोहीपनि सदस्यले कालो रङको कपडा लगाउन हुँदैन । किनभने यो रङ अशुभ रङ मानिन्छ । त्यसकारण, दीपावली पूजामा कालो कपडा नलगाउनुहोस् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.