भारतको दिल्लीमा अवस्थित अत्यन्तै व्यस्त रहने ठूलो सपिङ मल 'सेलेक्ट सिटिवाल्क' मा अचानक केही महिलाहरु अाए अनि नाच्न थाले । त्यहाँ उपस्थित सबै ग्राहकहरु हेरेर अचम्म र निकै रमाइलो मानिरहेका थिए । यो थियो एउटा 'फ्ल्यास मोभ' ।
के हो यो 'फ्ल्यास मोभ' Flash Mob भनेको
यो एउटा यस्तो अनौठो प्रकृया हो जसमा केही मानिसहरु असामान्य तरिकाले कुनै एक सार्वजनिक स्थल, त्यस्तै भिडमा अाउँछन् र ग्रुप मा नै आफ्नो प्रस्तुती देखाउँछन् र बिस्तारै सबै आ-आफ्नो बाटो लाग्छन् । विशेषत यस्ता प्रस्तुति सामाजिक संजालहरुले अायोजना गर्ने गर्दछन् । यस्तो चलन सामाजिक संजालमा मानिसहरुको अाकर्षण बढ्न थालेपछि अन्य देशहरु हुँदै विश्व भर चर्चीत बनेको हो ।
यहाँ भिडियोमा भएको फ्लास मोभ साडिको पहिरनमा भएको पहिलो मोभ हो । हेर्नुहोस् तपाई पनि २०१५ अक्टोबर २७ मा भएको सारीको पहिरनमा भएको सबैभन्दा पहिलो फ्ल्यास मोभ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.