Advertisements
जब एक महिलाले आफ्नो सबै कुरा रामदेवलाई दिन चाहिन् !
भारतीय न्यूज च्यानल एबीपी न्यूको एक कार्यक्रम प्रेस कन्फ्रेन्समा बाबा रामदेवले आफ्नो जिन्दगीको त्यो समयको बारेमा स्पष्ट पारेका छन् कि जब उनिसँग महिलाहरु आफ्नो तन मन र धन सबै दिन तयार भएको र उक्त समयमा आफ्नो प्रतिकृयाहरु बताएका छन् । उक्त कार्यक्रममा बाबा रामदेवलाई आफ्नो जिवनमा भएका यौन प्रस्ताव, केटी साथीको बारेमा र प्रेम प्रसंगका बारे प्रश्नहरु सोधीएको थियो ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top