यो खबर पढेर हरेक अामा यही भन्नेछिन् कि यस्तो छोरा कसैलाई पनि नमिलोस् । भारत गुजरातको राजकोटमा एक ८६ बर्षकी महिलालाई आफ्नै छोराले ५ बर्ष देखि बन्दी बनाएर राखेका छन् । केहि दिन अगाडि मात्र छिमेकीलाई केही शंका लागेका कारण उक्त छिमेकीले समाज सुरक्षा विभाग लाई यस बारेमा गोप्य सूचना दिएका थिए । सूचना मिलेपछी तुरुन्त विभागले घरमा छापा मारेपछि उक्त वृद्धा महिलालाई स्वतन्त्र बनाइएको थियो ।
पुलिसले अपराधी उक्त बृद्धाको छोरालाई गिरफ्तार गरिसकेको छ । यति लामो समय सम्म अध्यारो कोठामा बन्द भएका कारण उनको अाँखा उज्यालो देखेपछि खोल्नलाई निकै गाह्रो भएको थियो । पुलिसले जब सरकारी कर्मचारी र उक्त महिला (मृदुलाबेन) को छोरा कमलेशसँग यसबारे केही सोधपुछ गरेपछि छोराले आफ्नो अामको लिभरमा समस्या भएको र उपचार पछि पनि कुनै परिवर्तन नभएको र उल्टी लगायन अन्य समस्या भैइरहेको कारण उनलाई छुट्टै कोठरीमा राखेको बताएका थिए ।
जब मृदुलाबेल को यो खबर मिडिया तथा अनलाइनहरुमा सार्वजनिक भयो तब उक्त शहरका धेरै बृद्धाश्रमले उनलाई आफ्नो बृद्धाश्रममा राखेर उनको सेवा गर्ने इच्छा देखाएका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.