जन्म हुनासाथ दुइ परिवारले आफ्नो छोरा छोरीको विवाह गर्ने निर्णय गरेका थिए । दुई परिवारले भनेका थिए कि उनिहरु ठूलो भएपछि उनिहरुको विवाह गर्दिने भनिएको थियो । तर ति बच्चाहरु मध्ये केटीको २ बर्षको उमेरमा मृत्यु भयो र केटाको पनि ४ बर्षको उमेरमा मृत्यु भएको थियो तर ति दुइ मरेपछि पनि बल्ल गएको मंगलबार पुरै विधि परम्परा अनुसार उनिहरुको विवाह भएको छ ।
मङ्गलबार दुलहीको घरमा लगभग ५० जना साथीहरु र आफन्तहरु सामेल भएका थिए । विवाह पूर्ण रुपमा सबै विधी पुरा गरेर आफ्नै परम्परा अनुसार भएको छ । त्यहाँ जसको विवाह भैरहेको थियो उनिहरुको मृत्यु भैसकेको थियो । त्यसकारण उनिहरुको ठाउँमा दुईवटा खेलाउना (गुडिया) केटा र केटी को विवाह गराइएको छ । विवाह पछि ति दुई गुडियालाई नदीमा बगाइएको थियो ।
भारतको मेरठमा जन्मीएका पूजा र जोगेन्द्रका दुई परिवारले उनिहरु जन्म हुनासाथ उनिहरुको ठूलो भएपछि विवाह गर्ने फैसला गरेका थिए । ति दुई केटा केटीको मृत्यु भएपनि उनिहरुले गरेको अाफ्नो बाचा भूलेका थिएनन् त्यसैकारण १८ बर्ष पछि गएको मंगलबार उनिहरुको गुडिया बनाएर विवाह गरिएको थियो ।
केटीको पिता रामेश्वर भन्छन्, हाम्रो परम्पराको अनुसार यदि हाम्रा बच्चा आफ्नो विवाह भन्दा अगाडी मर्छन् भने हामी उनीहरुको विवाह मरेपछि पनि यसरी नै गर्ने गर्दछौ । जसको विवाह नभइ मृत्यु हुन्छ उनीहरुले तब सम्म मुक्ति पाउँदैनन् जब सम्म उनिहरुको विवाह हुँदैन भन्ने उनिहरुको मान्यता रहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.