Advertisements
कुनै पनि बच्चाको लागि कुनै शब्द चिनेर पढ्नको लागि कम्तीमा पनि ३ देखि ४ साल लाग्छ । हामीहरु आफ्नै बच्चालाई ३ बर्षको उमेरमा मात्र प्रारम्भिक स्कुल पठाउने गर्दछौ जहाँ बच्चाहरु एक एक अक्षर चिनाउनको लागि A, B, C, D र क ख ग घ जस्ता अक्षरहरु चिन्न शुरु गर्दछन् भने एउटा शब्द नै चिन्नको लागि त ४ देखि ५ बर्ष नै लाग्ने गर्दछ । तर यहा एक बच्चाले यसरी शब्दहरु चिनेका छन् जुन देख्दा तपाई पनि अाश्चर्यमा पर्नुहुनेछ ।

कोलम्बियाको क्यारोलिनामा एउटा १९ महिने बच्चाले ३ सय शब्द चिन्नुको साथै पढेर सुनाइदिदा सबै अचम्ममा परेका छन् । यो भिडियोमा उक्त बच्चा (कार्टर)को हातमा केही प्लेकार्ड छ । कार्टरले उक्त कार्डमा लेखिएको शब्दहरु बिना गल्ती पढिरहेका छन् । कार्टरले बोलेको शब्दको पछि पछि उनको आमा पनि सो शब्दलाई दोहोर्‍याएकी छन् । केटर की अामा लटोयाका अनुसार केटर जब १२ महिनाका थिए उनले बस्तुहरुलाई चिन्दै उसको नाम बताउन थालेका थिए । हेर्नुहोस् तपाईहरु पनि




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top