आतङ्कवाद संगठन इस्लामिक स्टेट्स (आईएस) ले जो कोहीको मुटु नै कमाउने खाले ३० सेकेण्डको भिडियो सार्वजनीक गरेको छ । यस भिडियोमा अाईएसका लडाकुहरुले २ सय सीरियाई बच्चाहरुलाई लामबद्ध उभ्याएर एके ४७ जस्तो खतरनाक बन्दुकबाट गोली बर्साइरहेका छन् । खबर अनुसार, मारिएका बच्चाहरु जो सीरियाई एयरबेसमा हमलाको क्रममा कब्जामा लिइएको थियो । यो भिडियोमा २ सय बच्चाहरुको पछाडी करीब १ दर्जन हतियारधारी राक्षस लडाकु उभिएका छन् । त्यी लडाकुहरुले निकै निर्मम तरिकाले २ सय बच्चाहरुको ज्याल लिएका छन् । यो भिडियो आतकवादी संगठन द्वारा २०१४ मा बनाइएको भनिए पनि यो भिडियो सार्वजनिक भने केही दिन अगाडि मात्र भएको हो । यो भन्दा अगाडी पनि यो संगठनले यस्तै क्रुर घटना घटाएर उक्त भिडियोहरु सार्वजनि गरिरहेका थिए ।
हेर्नुहोस् भिडियो
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.