Advertisements
जब आफ्नै श्रीमानले धोका दिएपछि आफ्नै श्रीमतीको यस्तो रुप देखियोको कुनै तपाई निकै अाश्चर्यमा पर्नुहुनेछ । भारतमा अझै पनि धेरै महिलालाई कमजोर ठान्ने र अझैपनि अधिकांश गाउँहरुमा पुरुषहरुले महिलाई दवाइरहेका देख्न तथा सुन्न पाइन्छ । तर यहाँ सडकमा खुलेअाम आफ्नो श्रीमानलाई निकै नराम्रोसँग पिटिरहेको देखिएको र जुन भिडियो सामाजिक संजाल तथा समाचारहरुमा पनि निकै भाइरल भैरहेको छ । खबर अनुसार उक्त पुरुषले आफ्नो श्रीमतीलाई धोका दिएका हुनाले अावेगमा अाएर आफ्नै श्रीमती लगायत अन्य महिलाहरुले उक्त व्यक्तिलाई पिटेका हुन् ।

हेर्नुहोस् तपाई पनि उक्त भिडियो





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top