Advertisements
कहिले काँही हामीले सोच्नै नसकेको घटना हुन्छ अनि भन्ने गर्छौ 'बाँच्नु मात्र पर्छ के के देखिन्छ के के' । यस्तो अनौठो घटना घटेको छ अमेरिका को न्यूयोर्क अाइभी सिटिमा (Ivy City) को एउटा स्टोरमा । जहाँ दुई युवतिहरु एक युवालाई स्क्स्यूली हमला नै गरेका छन् । यो घटना अक्टोबर ७ मा न्यूयोर्क को समय दिउँसो ४ बजे घटेको थियो । उक्त महिलाहरुको खोजी पुलिसले गरिरहेको छ भने उक्त घटनाको बारेमा अमेरिकाको चर्चीत पत्रिका द वासिङ्टन पोस्टले समेत प्रकाशीत गरेको थियो ।

भिडियोमा मा स्पष्ट देख्न सकिन्छ कि कसरी ति महिलाहरुले उक्त पुरुषसँग टाँसीने संवेदनशील अंगहरुमा छुने जस्ता क्रियाकलाप गरेको देखिन्छ । यतिबेला यो भिडियो सामाजिक संजालहरुमा निकै भाइरल समेत बनेको छ । यस भिडियोमा देखिएका उक्त पुरुषले यिनिहरु विरुद्द पुलिस रिपोर्ट पनि लेखाइसकेका छन् त्यसै कारण पनि पुलिस उनिहरुको खोजीमा छ । हेर्नुहोस् तपाईहरुपनि उक्त भिडियो :





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top