स्पेनको राजधानी म्याडरिड मा एउटी युवति रक्सीको नसा बाटी बिर्सीरहेकी हुन्छीन् । तर त्यहाँ वरपरका युवाहरुले उसलाई मद्द गर्नुको सट्टा उल्टो उनि रक्सीको तालमा भएको फाइदा उठाउन खोज्दछन् । अझ एउटा युवाले त एउटा कुनामा लगेर किस खान समेत भ्याउँछन् । तर धन्न यो सबै एउटा सोसल परिक्षण थियो उक्त युवती रक्सी खाएको नाटक मात्र गरिरहेकी थिइन् भने उनिसँग जिस्कने वा मौकाको फाइदा उठाउन खोज्नेहरु भने असलीनै थिए । कुनै पनि युवती रक्सीको नसामा भएको बेला युवाहरुले कस्तो प्रतिकृया दिन्छन् भन्ने सम्बन्धमा सामाजिक परिक्षण 'सेन्ट्रो यूरोपियो न्यूरोसेलेस' ले गरेको थियो ।
हेर्नुहोस् तपाईपनि उक्ति भिडियो
हेर्नुहोस् तपाईपनि उक्ति भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.