फेसबुकका मालिक मार्क जुकरबर्ग पनि अब बाबु भन्ने भएका छन् । उनि आफ्नो जीवनमा परिवारलाई महत्व दिंदै आफ्नो पहिलो बच्चाको जन्मीएको दुई महिना पितृत्व अवकाश लिने योजना समेत बनाइरहेका छन् । जुकरबर्गले यो योजनालाई व्यक्तिगत भएको कुरा जनाउँदै कामकाजी अामा बुबाको आफ्नो नवजात शिशुको लागि समय निकाल्नु बच्चा र परिवारको लागि राम्रो हुन्छ भन्ने जस्ता सन्देश अनलाईनमा पोस्ट गरेका थिए।
विश्वको सबै भन्दा ठूलो अनलाइन सोशल नेटवर्क को संस्थापक जुकरबर्गले आफ्नो पोस्टमा भनेका छन्छन् ‘‘प्रिसिला (पत्नी प्रिसिला चान) र म आफ्नो छोरीको जन्म को तयारी गरिरहेको छु हामी आफ्नो जीवनको अर्को चरणको शुरुवात प्रति उत्साहित छौ ।’’ तर उनले आफ्नो बच्चा को जन्म कहिले हुँदैछ भन्ने कुरा भने जनाएका छैनन् ।
जुकरबर्गले लिएको २ महिनाको अवकाश याहू को अध्यक्ष र मुख्य कार्यकारी म्यरिसा मेयरले लिएको अवकाशको तुलनामा ६ हप्ता बढि हो । म्यारिसा ले आफ्नो जुम्ल्याहा बच्चाको जन्मको समयमा मात्र २ हप्ताको छुट्टी लिएका थिए । जुकरबर्ग आफ्नै फेसबुकमा आफ्नो कर्मचारीहरुको बच्चा जन्म भएको मौकामा सो कर्मचारीलाई चार महीना सम्मको छुट्टी दिने गर्दछन् । गुगलले १८ हप्ताको मातृत्व अवकाश र १२ हप्ता पितृत्व अवकाश दिने गर्दछ जबकि माइक्रोसफ्टले यस्तो अवस्थामा अामा-बाबु दुबैलाई १२ हप्ताको अवकाश दिने गर्दछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.