Advertisements
मानिसहरु जो कोहि पनि सधै जवान रहन चाहन्छन् । तर अहिले सम्म बिश्वमा त्यसको कुनै अौषधी अाएको छैन कि तपाई संधै यूवा अवस्थामै रहि रहनकोलागि । तर स्वास्थ तथा खानपानका कारण मानिस एउटै उमेरको भए पनि हेर्दा उनिहरु बिच उमेरको धेरै भिन्नता भएको जस्तो लाग्छ । जस्तै विश्वका ठूला ठूला कलाकार तथा सेलिब्रेटी हरु र हाम्रो गाउँघरमा काम गर्ने बुढा बुढीमा तुलना गर्ने भने पनि धेरै फरक देखिन्छ । यसको कारण पनि त्यी ठूला सेलिब्रेटीहरुको साथमा खानपानको सल्लाह दिने के खान, के नखाने जस्ता कुराहरुमा ध्यान दिने, शारिरीक व्यायम गराउने व्यक्ति नै खटाइएको हुन्छ ।

यहाँ त्यस्ता केही खानेकुराहरु छन् जसलाई अाजै बाट सेवन गर्न छोडे तपाई धेरै हत सम्म युवा नै देखिनुहुनेछ । हेर्नुहोस् :

१) चीनी
हामीले हरेक दिन खाने कुराहरु मध्ये चीनी पनि पर्दछ । जसलाई चीया, कफी, मिठाई, सलाद या यस्तै खानेकुराहरु जसलाई हामी दैनिक सेवन गर्दछौ, चीनीको दैनिक सेवनले तपाईलाई चाँडो बुढो बनाउँछ ।

२) रक्सी
रक्सी सेवनले मानिसलाई चाँडो बुढो बनाउँछ, रक्सीले लिभर खबर गर्दछ जसले तपाईको अायू घट्नुका साथै शरीर चाउरीन थाल्दछ ।

३) जङ्क फुड
घर बाहिरको खानामा अधीक मात्रामा नुनको मात्रा हुनाले तपाईको शरीरलाई अधिकमात्रामा असर गर्नुको साथै तपाईलाई चाँडो बुढो बनाउँछ । कतिपय शुख्खा खाना हुन्छन् जसको सेवनले शरीरको पानीको मात्रामा कमी ल्याउँछ जसको कारण तपाईको स्वास्थ्यमा असर गर्दछ ।

४) नुन
नुनको सेवनले हड्डीहरुलाई गलाउने, प्रेशर बढाउने, अौलाहरु सुनिने हुनुका साथै यसले अनुहारमा चाउरीपन निकै तिब्र रुपमा अाउँछ ।

५) चिल्लो पीरो खाना
ज्यादा पिरो खानाले बुढोपनलाई छिटो असर गर्दछ । पीरोले मानिसको ब्लड वेसललाई असर गर्दछ । जसले मानिकस चाडो बुढो हुन थाल्छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top