बिग बोस' सीजन ९ का प्रतिष्पर्धी कीथ सिकेरा अस्थायी रुपमा यो रिएलिटी शो लाई बिचमै छोडेर जानुपरेको छ । बिग बोसको प्रसारणको क्रममा घोषणामा बताइएको थियो कि उनको भाइको निधन भएको छ ।
यो भन्दा पहिला ३५ बर्षीय किथलाई कन्फेशन रुममा बोलाएर बिग बोसले उनको परिवारमा कोही एक अचानक अावश्यक परेको जनाएपछि उनलाई केही दिनका लागि घर छोडेर जान परेको थियो । कीथलाई यो पनि भनिएको थियो कि उनको सानो ब्यागमा आफ्नो अत्यावश्यक सामान राखि निस्कन विग बोसले निर्देशन दिएका थिए ।
घर छोड्नुभन्दा पहिला किथले आफ्नो गर्लफ्रेन्ड रोशेल सँग भेट गरेका थिए । कीथले रोशेल सँग भने कि म केहि समयको लागि बाहिर जानु पर्ने बताएका थिए । त्यो समयसम्म किथलाई आफ्नो भाइको बारेमा कुनै जानकारी थिएन ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.