Advertisements
क्यान्सर एउटा यस्तो बिमारी हो जसको उपचार अहिलेसम्म पत्ता लागेको छैन । यदि यो बिमारीले जो कोहो लाइ पनि यो रोग लागेमा जिन्दगी मृत्युको मुखमा पुग्छ । यस्तो स्थितिमा उसको सबै चाहनाहरु अपूरो नै रहन्छ । चिनमा एउटा यस्तै सँग सम्बन्धीत रोचक खबर बाहिर अाएको छ ।  एउटा २८ बर्षीय युवकलाई क्यान्सर भएको थाहा भएपछि उसको होस् उड्यो ।

तर उसको मनमा एउटा इच्छा छ उ विवाह नगरी मर्न चाहेको छैन । तर विवाह पछि आफ्नो श्रीमती एक्लै भएको पनि राम्रो नहुने भएपछि यो दुबै कुराको समाधानका लागि उसले अनौठो उपाय अपनाएका छन्। उनले एउटा सेक्स डल (यौन सन्तुष्टलिने एक किसिमको गुडीया) सँग विवाह गरेका छन् । विवाहको सबै प्रक्रिया पुरा गरि सबै रिती रिवाज अनुसार नै उनले विवाह गरे ।


यिनको यो विवाहको फोटोहरु सामाजिक संजालमा भाइरल बनिरहेको छ । हेर्नुहोस् तपाई पनि









Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top