भारतको नयाँ दिल्लीको ब्यावर रायपुर खीवल गाँउमा शुक्रबार राती एक व्यक्तिले आफ्नै श्रीमतीको सुतिरहेको अवस्थामा दुबै खुट्टा काटिदिएका छन् । घटनापछि अपराधी फरार भए । दुबै खुट्टामा गम्भिर चोट लागेको उक्त महिलालाई उनैको जेठाजुले अमृतकौर चिकिस्सालय लगेका थिए जहाँ उनको सामान्य प्राथमिक उपचारपछि अजमेरमा रिफर गरिएको छ । शनिवार दिउँसो उक्त महिलाले आफ्नो श्रीमान् विरुद्द पुलिस रिपोर्ट दिएकी छिन् । खीवल निवासी मिट्ठू सिंह (उक्त महिलाको जेठाजु) ले बताए अनुसार शुक्रबार राती उनि आफ्नै कोठामा सुतिरहेका थिए । त्यस्तै रातको ११ बजे तिर उनको भाइको श्रीमती ३० बर्षीय कमला चिच्च्याएको अावाज सुनिएको थियो । सोहि समयमा उनि आफ्नो भाइको कोठामा दौडदै पुगे । जहाँ उनेले आफ्नो भाइ तुलसाको हातमा रगत देखे त्यसी समयमा उनको भाइ फरार भएको बताउँछन् । साथै भाइको श्रीमती कमला रगतले लोतपोत भएको अवस्थामा भएको र उनको दुबै खुट्टाको पन्जा भन्दा तलको भाग जमीनमा अलग भैसकेको बताएका थिए ।
OMG : राती सुतिरहेकी आफ्नै श्रीमतीको दुबै खु्ट्टा काट्दिए
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.