साउदी अरबको पहिलो अनलाईन पत्रिका अरब न्यूज डक कमले नेपालको इन्धन संकटका बारेमा ३० लाख भन्दा बढी फ्यान भएको आफ्नो फेसबुक पेजमा सेयर गर्नुको साथै आफ्नो वेवसाइटमाको ग्यालरीमा राखेको थियो । साउदी अरेबियाको पहिलो अंग्रेजी भाषाको अनलाईन् न्यूज पोर्टल जसको अहिले इडिटर इन चिफ महोम्मद फहाद अलहार्दी हुन् ।
अरबन्यूज को अफिसियल फेसबुकमा समेत नेपालको नाकाबन्दीका बारेमा फोटो सहित राखेको पोस्टमा एक बंगलादेशका नागरिकले नेपालीलाई #nepali_lion भनि एउटा ह्यास ट्याग सहित प्रतिकृया दिएका छन् ।
अरबन्यूज को अफिसियल फेसबुकमा समेत नेपालको नाकाबन्दीका बारेमा फोटो सहित राखेको पोस्टमा एक बंगलादेशका नागरिकले नेपालीलाई #nepali_lion भनि एउटा ह्यास ट्याग सहित प्रतिकृया दिएका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.