Advertisements
भारतको राजौरी जिल्लाको बुद्धल पुलिसचौकीमा एक महिला स्पेशल पुलिस आफिसर (एसपीओ) को काखमा हेड कन्स्टेबल बसेको फोटो यतिखेर सामाजिक संजालमा भाइरल बन्न पुगेको छ । जसकारण पुलिस डिपार्टमेन्टमा हलचल नै मच्चीएको छ । एसएसपी राजौरी राजेश्वर सिंहले उक्त काखमा बस्ने हेड कन्स्टेबल लाई निलम्बित गर्दै यस बिषयमा जाँच गर्न अादेश दिएका छन् । साथै उक्त महिला एसपी सँग पनि सोधपुछ गरिने जनाइएको छ ।

सोशल मीडियामा बुद्धल प्रहरी चौकीको दुइ वटा फोटो भाइरल भएको छ । जुन फोटो अगस्ट महिनाको भएको बताइएको छ । जसलाई त्यही चौकीको कुनै एक पुलिसले खिचेका थिए । यो फोटोमा हेड कन्स्टेबल जाकिर हुसैन कुर्सीमा बसीरहेकी महिला एसपीको काखमा बसेको देखिएको छ । 

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top