भारतको उत्तराञ्चलको मसुरीमा पढ्दै गरेका निरभाना विश्ट नाम गरेका एक नेपाली बिद्यार्थीले गितारमा एउटा नयाँ रेकर्ड राख्न सफल भएका छन् । उनले गितार एक मिनेटमा १६ सय बिट बजाएर नयाँ रेकर्ड राखेका हुन् । यस अघी अमेरिकाका डाइनल हेम्बङले प्रति सेकेण्ड १३ सय बिट्सको रेकर्ड राखेका थिए । निरभानाको यो रेकर्डलाई बेलायतस्थित रजीस्ट्री अफ अफिसियल वल्ड रेकर्डस् ले मान्यता दिदै निरभानालाई प्रमाणपत्र समेत प्रदान गरेको छ गराएको छ ।
निरभानाको यो नयाँ रेकर्डको लागि उनले गितारमा 'फाइट अफ द बम्बले बि..' बोलको गितका बिट्सहरु बजाएका थिए । उनको यो नयाँ रेकर्डलाई 'गिनिज बुक अफ वल्र्ड रेकर्ड' मा पनि पठाइने प्रक्रिया थालिएको निरभानाको अामाले बताएकी छिन् ।
हेर्नुहोस् भिडियो :

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.