Advertisements
भनिन्छ यो धर्तीमा जुनसुकै प्राणीले जन्म लिन्छ उसको मर्ने दिन पनि निश्चित हुन्छ । मर्ने भन्ने कुरा जो कोहिलाई पनि मन पर्दैन तरपनि एक न एक दिन मर्नुनै पर्ने हुन्छ । जब मृत्यु नजिक अाउँछ उ दुखी हुन थाल्छ उ सँधै जिवितै रहन चाहन्छ ।

यस्तो होइनकि मर्ने दुख मानिसलाई मात्र हुन्छ । मृत्युको दुख हर जीवलाई हुन्छ । यहाँ यस्तै भएको छ एउटा गाइलाई । जर्मनीमा एउटा अनौठो घटना घटेको छ, त्यहाँ एउटा गाइलाई काट्नकोलागि एउटा बधशालामा लगिन्छ जब उक्त गाइलाई काट्ने तयारी भैरहेको थियो उक्त गाइ रुन थाल्छ । उसको अाँखाबाट निकै माया लाग्ने गरी अाशुको धारा बग्न थाल्छ । सायद उक्त गाइले थाहा पाएको थियो कि मेरो अन्तिम समय नजिक अाइरहेको छ ।

द डोडोमा छापिएको खबरका अनुसार त्यही समयमा जनावरको हितमा काम गर्ने संगठनले उक्त गाइलाई त्यहाँबाट छुटाएर उसलाई नयाँ ठाउँमा लगिएको छ ।

हेर्नुहोस् भिडियो




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top