Advertisements
सत्य खबर जुन अनौठो र सुन्दा अपत्यारिलो लाग्ने खबरहरु मध्ये यो पनि पर्न सक्छ । आफनो सान सौक कै कारण अनौठो अनौठो कामहरु गर्दछन् । बिशेष गरी अरेवियन हरु अाफ्नो सौकको लागि जति सुकै महङ्गो किन नहोस् कहिले सुनको गाडी त कहिले अरबौ पर्ने हिरा जडित अाइफोन लिने गर्दछन् जुन हामीले बेला बेलामा सुनिरहेका हुन्छौ । त्यस्तै यहाँ एउटा लक्जरी होटल केही समय बस्नको लागि पूरै होटल बुक गरेका छन् त्यो पनि १० या २० करोडमा होइन १,१८,९२,४१,१०० रुपैयामा अब अाफै गन्नुहोस् ।

हजुर! साऊदी अरबका एक व्यक्ति शाह सलमान बिन अब्दुल अजीज ले तुर्कीको दक्षिणी प्रान्त अन्ताल्यामा सबै भन्दा महङ्गो होटल मध्ये एक बुक गराएका छन् । साऊदी अरबका यि शाह सलमान बिन अब्दुल अजीज ले यसको लागि एक करोड ८० लाख डलर करीब १,१८,९२,४१,१०० रुपैया तिरेका छन् । यि साऊदी अरबको शाह सलमान बिन अब्दुल अजीज तुर्कीको १८ दिनको यात्रामा अाएका हुन् ।

शाह सलमान बिन अब्दुल अजीज त्यहाँ  जी-२० शिखर सम्मेलनमा भाग लिनका लागि पुगेका हुन् । जहाँ उनले यो लक्जरी होटल बुक गराएका थिए ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top