Advertisements
जुन उमेरमा बच्चा खेल्ने गर्दछन् त्यही उमेरमा यो केटा एउटा कम्पनीको मालिक हुनुका साथै साइबर एक्सपर्ट पनि बनेका छन् । जसको अगाडी ठूला ठूला साइबर एक्सपर्ट पनि पछाडि पर्छन् । यी हुन ९ बर्षीय बालक जसको नाम रीउबेल पल हो र यिनी एउटा गेमीङ कम्पनीको सीइअो र एक ठूलो साइबर एक्सपर्ट पनि हुन् ।
यिनी एउटा सफल ह्याकर को साथसाथै राम्रो एप डेभलवर पनि हुन् ।

रिउवेल आफ्नो अनौठो प्रतिभा तथा दक्षताकै कारण 'ग्राउण्ड जीरो सम्मिट २०१५' को ब्रान्ड एम्बेस्टर पनि बनिसकेका छन् ।  बिश्वको सबैभन्दा ठूलो साइबर सेक्यूरिटी एक्सपर्टस् तथा रिसर्च को मिटिङ मध्य एक गाउण्ड जीरो सम्मिट २०१५ मा प्रसिद्धी पाइसकेका रीउबेलको लक्ष्य भविश्यमा एउटा सफल साइबर जासुस बन्नु हो । साथै संसारलाई साइबर क्राइमबाट बचाउनु उनको उदेश्य हो ।









Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top