Advertisements
अाज भोलिको प्रविधियुक्त जमानामा हामी जब बजारमा सामान किन्न जान्छौ त हामी यो छुट्याउन सक्दैनौ कि कुन सक्कली सामान हो र कुन नक्कली । वर्तमान परिस्थीतीमा बजारमा सामानहरु नक्कली पाइनु साधारण कुरा भैसकेको छ । विशेष गरि नेपालमा चाइना र भारतका सामानहरु बढि भित्रने गर्दछ त्यसैकारण पनि नक्कली सामानहरु बढी मात्रामा यिनै देशहरुबाट भित्रने गर्दछ । ति नक्कली सामानहरु यस्ता हुन्छन् कि तपाईलाई सक्कली र नक्कली बिच कुनै अन्तर देख्नुहुनेछैन ।

अहिलेको समयमा टेक्नोलोजीकै कुरा गर्ने हो भने मोबाइल त्यसमा पनि चर्चीत कम्पनी सामसुङ ब्राण्ड र एप्पल कम्पनीको समेत बजारमा नक्कली सामान निस्कन थालेको छ । यस्ता सामानहरुबाट सचेत बनाउनका लागि हामी न्युजपाना केही ति बस्तुहरुमा हुने सामान्य फरकहरुका बारेमा देखाउँछौ ।  जसले तपाई अलिकति भएपनि सामान छुट्याउन सक्नुहुनेछ ।


गोलो लगाएको चिन्ह डुब्लिकेटमा हुँदैन


सामसुङ लेखेको भि को अक्षर अलि फरक हुने


चित्रमा गोलो लगाइएको भाग मा थोरै अन्तर


चित्रमा देखाइएको अनुसार साइज कलरमा भिन्नता


टुपिनको तल रहेको प्लास्टिकको भागमा भिन्नता


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top