Advertisements
अमेरिकाको यूटा अवस्थित एक   के ऊटा के पास स्थित एक मरुभुमीमा एउटा नयाँ देश बनाइएको छ । जहाँ जानको लागि पासपोर्टको अावश्यकता पर्दछ । जुन देशको नाम रिपब्लिक अफ जाकिस्तान हो । ज्याक ल्याडस्बर्ग नाम गरेका व्यक्तिले उक्त देश बनाएका हुन् । ज्याक नै उक्त देशको राष्ट्रपति बताउँछन् । चार एकड क्षेत्रफलमा बनेको यो देश नजिकै रहेको शहरबाट ९६ किलोमिटर टाढा रहेको र यो देशबाट सडक सम्म पुग्नको लागि २४ किलोमीटर टाढा रहेको छ ।

उक्त भुमीलाई ज्याकले करिब १५ बर्ष अगाडी खरिद गरेका थिए यस भुमीलाई खरिद गर्नुको उद्यश्य उक्त भुमीलाई एक संप्रभु राष्ट्रको रुपमा बिकास गर्नु थियो । जसको लागि उनको सम्भव हरेक कोशिसहरु गरिरहेका छन्, तर उनिलाई यो थाहा छ कि यस्तो सम्भव छैन । तरपनि उनले जाकिस्तानको सुरक्षाको लागि रोबोट गार्ड को व्यवस्था गर्नुको साथै जाकिस्तानको पासपोर्ट पनि जारी गरिएको छ। अनौठो कुरा के छ भने जाकिस्तान नाम दिएर एउटा देश बनाउने व्यक्ति नै त्यहाँ बस्दैनन् उनि बर्षको १-२ पटक मात्र जाने गर्दछन् ।







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top