Advertisements
भारतको मधुसुनगढको धक्कापुर गाउँमा केही व्यक्तिहरुले महिलाको चरित्रलाई लिएर नचाहिँदो प्रतिकृया दिएको अारोपमा एक व्यक्तिलाई घरको बालकनीमा झुण्ड्याएर पिटाइ गरेका छन् । त्यसपछि उक्त व्यक्तिको अनुहारमा कालोमोसो पनि लगाइएको छ ।

आफ्नो बुहारीको चरित्रबारे नचाहिने बोलेको भनि प्रकाश सेलर नाम गरेका व्यक्ति र उनको अाफन्तहरुले दिनेश सेलर नाम गरेका व्यक्ति माथी अारोप लगाएका थिए । बुधवार बिहान प्रकाश र उनको केही अाफन्तहरु मिलेर दिनेशलाई केही बहाना बनाएर आफ्नो घरमा बोलाएर उनको हाथ खुट्टा रसीले बाँधेर घरको बालकनीमा झुण्डाएर कुटपिट गरेका थिए ।

त्यसरी झुण्डाएर पिटाइ गरेपछि पनि उनको अनुहारमा कालोमोसो दलिएको थियो । भारतिय अनलाई खबरहरुका अनुसार गाउँका अन्य व्यक्तिहरुले उनको ज्यान बचाउन सफल भएका छन् । गाउँकै अन्य व्यक्तिहरु मिलेर दिनेशलाई बालकनीमा झुण्ड्याइएको अवस्थाबाट झिकेर पुलिसलाई खबर गरेका थिए ।


हेर्नुहोस् भिडियो




Watch : बहू के कैरेक्टर पर कमेंट करने वाले को घर पर बुलाया और फिर बालकनी में बांधकर पीटादेखेंhttp://www.bhaskar.com/news-fbo/c-58-2868810-bp0828-NOR.html
Posted by Dainik Bhaskar on Thursday, January 28, 2016





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top