Advertisements
हाम्रो सानो लापर्वाहीले गर्दा कहिलेकाँहि निकै ठूलो घटना घट्न जान्छ । हामी ठूलो उमेर भएकाहरु पनि कहिले काँही जान्दा जान्दै पनि खतरनाक कामहरु गरिरहन्छौ जसकारण कुनै न कुनै बेला त्यही घटनाको कारण बन्छौ । भने बच्चाहरु अन्जानका कारण थाहा नहुँदा नहँदै पनि डरलाग्दो घटनाको शिकार हुन पुग्छन् त्यसै कारण पनि हामी बच्चाहरुको बिशेष ध्यान दिइरहेका हुन्छ । उनिहरुलाई जहाँ लैजान्छौ नियमित निगरानी गरिरहेका हुन्छौ ।

कतिपय अवस्थामा बिभिन्न काममा व्यस्त भैरहँदा बच्चाहरुलाई जुनसुकै बेला निगरानी गर्न बिर्सन्छौ या वास्ता गर्दैनौ र त्यही छोटो समयमा नै ठूलो घटना घट्नजान्छ । यहाँ भिडियोमा पनि त्यस्तै भएको छ । चाइनाको दक्षिण पश्चिमको यूनान्न प्रान्तमा रहेको कुनमीङ सपिङ सेन्टरमा  तिन बर्षकी बच्ची एस्कलेटर (बिद्युतिय भर्‍याङ) बाट लडेर मृत्यु भएको छ ।




हेर्नुहोस् भिडियो



Safety concerns rise as child dies in escalator accident
A three-year-old girl died after falling from an escalator at a shopping mall in Kunming, southwest China’s Yunnan Province. Surveillance video shows the three-year-old girl playing around the escalator on the fourth floor as she drifted on the hand rail and lost control, falling to the ground floor – she was pronounced dead.
Posted by CCTVNews on Wednesday, January 13, 2016






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top