भारतीय टेलिभिजनको दुनियामा निकै छोटो समयमा चर्चा कमाउन सफल भएको कमेडी सो 'कमेडी नाईट्स् विथ कपिल' अब बन्द हुने अवस्थामा छ । जुन कार्यक्रम कलरस टेलिभिजन च्यानलमा आउने गर्दथ्यो । भारतिय संचार माध्यमका अनुसार कपिल शर्माको जस्तै अर्को कमेडी सो 'कमेडी नाईट् बचाओ' को कलर्स टेलिभिजनले धेरै प्रोमाेसन गरेकोमा आफ्नै सो आउने समयमा राखिएका कारण कपिल शर्मा च्यानलसँग रुष्ट बनेका थिए । यसै बिषयमा उनको कलर्स सँग झगडा पनि परेको थियो जसकारण यो सो बन्द हुने अवस्थामा पुगेको हो ।
बन्द हुनेभए पछि यसै कार्यक्रमको अन्तिम सो मा कार्यक्रममा गुथ्थिको भुमिका निभाउँदै अाएका सुनिल ग्रोभर यसरि रोएका थिए । हेर्नुहोस भिडियो
बन्द हुनेभए पछि यसै कार्यक्रमको अन्तिम सो मा कार्यक्रममा गुथ्थिको भुमिका निभाउँदै अाएका सुनिल ग्रोभर यसरि रोएका थिए । हेर्नुहोस भिडियो
रो पड़ी कॉमेडी नाइट्स की गुत्थी
कॉमेडी नाइट्स के आखिरी एपिसोड में रो पड़ी गुत्थी
Posted by Aaj Tak on Sunday, January 17, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.