एक तीन बर्षीय फ्रेन्च बच्चाको घाँटीमा किन्डर सरप्राइजको खेलौना अड्कीएका कारणले ज्यान गुमाउनु परेको छ । यो टोयलाई किन्डर जोय एग पनि भनिन्छ ।
बच्चा आफ्नो अामासँग टुलहाउसको सैंग-एलिक्स-ले-चेटू मा थिइन्, जहाँ यो घटना घटेको थियो । मंगलबार को अटम प्सीको रिपोर्टमा यो कुरा पक्का भएको छ कि सास लिन नसकेका कारण बच्चाको मृत्यु भएको हो । पुलिसका अनुसार किन्डर जोयमा हुने खेलौना घाँटीमा अड्किएका कारण मृत्यु भएको हो ।
समयमा नै बच्चाको ज्यान बचाउने कोशिस गरेपनि दिमागमा अक्सीजनको कमी भएका कारण उक्त बच्चाको ब्रेन ड्यामेज भैसकेको थियो ।
किन्डर सरप्राइज एग फरेरो नाम गरेको कम्पनीले बनाउने गर्दछ । बच्चाहरुको लागि यो निकै पप्पुलर छ । नेपालमा पनि बच्चाहरु यसलाई निकै रुचाउने गर्दछन् किनभने चकलेटको साथमा सानो सानो खेलौनाहरु हुन्छन् । यूएसमा किन्डर सरप्राइज एग ब्याण्ड गरिसकेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.