हामी सुन्दै अाएका छौ कि कलियुगमा अनेक किसिमका अपत्यारिलोकुरा सुन्नु र देख्नु पर्छ । हुन पनि दिन प्रतिदिन हत्या, हिंसा जस्ता कुराहरु सामान्य हुँदै गइरहेको छ । दिनहुँ अपत्यारिलो तर सत्य समाचार हरु सुनिरहेका हुन्छौ ।
त्यस्तै यहाँ एउटा बंगुरले बाँदरको जस्तो टाउको भएको बच्चा जन्माएको छ । यो घटना क्यूबाको हो जहाँ यस्तो अनौठो घटना घटेको छ र उक्त घटनाको भिडियो सामाजिक संजालहरुमा निकै तिब्र रुपमा फैलिएको छ । यसबारेमा बिशेषज्ञहरु दिन प्रतिदिन बढ्दै गइरहेको बातावरण प्रदुशणका कारण भएको बताउँछन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.