महिलालाई माया र ममताकी खानी भनिन्छ । तर यहाँ यो भिडियो हेरेपछि तपाई निकै अाश्चर्यमा पर्नुहुन्छ । यति सम्मको निर्दयी र कठोर बनेर संगिता नाम गरेकी बुहारीले आफ्नै सासुलाई कुटपिट गरिरहेकी छिन् । यो घटना भारतको उत्तर प्रदेशको बिजनौर बस्ने एउटा परिवारको हो । भिडियोमा देखिएकी महिला (संगिता) आफ्नो श्रीमान सन्दिप सँग लामो समयदेखि झगडा परिरहेको थियो । त्यो झगडाले निकै ठूलो रुप समेत लियर कोट सम्म पुगेको थियो । लामो समय देखि त्यही रिस आफ्नो सासु माथि पोख्दै अाइरहेकी थिइन् । तर संगिताको त्यो करतुत घरमा लगाइएको सिसिटिभि क्यामरामा कैद हुन पुग्यो । यो भिडियोमा देखिएको घटना ५ जनवरी को हो । यसैका अाधारमा प्रहरीले संगितालाई गिरफ्तार गरेको छ भने उनकै सासु पनि खतरा भन्दा बाहिर रहेकी छिन् ।
यस भिडियोमा देख्न सकिन्छ कि संगिता पहिले अाएर कपडाले सासुको घाँटी कस्ने प्रयास गरिरहेकीछिन् । त्यसपछि उनले हातले टाउकोमा निकै निर्दयी तरिकाले मुक्का हानिरहेकी छिन् । पछि त्यतिले नपुगेर इट्टा ल्याएर त्यही इट्टाले टाउको टाउकोमा हिर्काएकी छिन् ।
हेर्नुहोस् उक्त भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.