Advertisements
प्राय मानिसहरु १ तला माथी बाट खस्दा वा भर्‍याङबाट लड्दा पनि मृत्यु भएको खबरहरु हामी सुनिरहेका हुन्छौ । तर यहाँ निकै अपत्यारिलो अाश्चर्यको घटना घटेको छ । एउटा १४ महिनाको बच्चा २ तल्ला माथी बाट खसे पछि पनि आफै उठेर सबैलाई चकित पारेका छन् । खबर अनुसार घटना ब्राजिलको भएको बताइएको छ । घरको झ्याल खुला रहेको हुनाले झ्याल नजिकै खेल्ने क्रममा उक्त बच्चा खस्न पुगेका थिए ।


सिसिटिभि फुटेजमा भएको भिडियोमा स्पष्ट देख्न सकिन्छ कि अचानक बच्चा माथी बाट निकै रफ्तारमा खसेका छन् । खसेको केही समयमा नै उक्त बच्चा अाफै उठ्छन् । केही समयमा नै घटना स्थलमा एक युवक पुगेर उनको सहायता गर्दछन् पछि आमा पनि अाउछिन् र बच्चालाई लिएर जान्छिन्।




हेर्नुहोस् उक्त भिडियो




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top