हेर्दा निकै डरलाग्दो चक्कुले हमला गरिएको लाइभ भिडियो निकै भाइरल भैरहेको छ । यस भिडियोमा देखिएको छ कि एक व्यक्ति एक महिलालाई खुलेअाम सडकमा छुरा प्रहार गरेका छन् । उक्त प्रहार पछि त्यहाँ उपस्थित भिडले प्रहार गर्ने व्यक्तिलाई समातेर निकै कुटपिट समेत गरेका छन् ।
भिडियोमा देखिए अनुसार सेतो कपडा लगाएका एक व्यक्ति एउटा दुकान अगाडी एउटी महिलालाई समातेर छुरा देखाइरहेको छ । त्यहाँ निकै भिड पनि देखिएको छ साथै गाडीहरुपनि गुडिरहेको छ । अचानक त्यी व्यक्तिले महिलालाई छुरा प्रहार गर्न थाल्छन् । भिडले उनलाई नियन्त्रण लिने प्रयास गर्दछन् तर ति व्यक्ति भाग्न खोज्दछन् र सोही समयमा उक्त भिडले छुरा प्रहार गर्ने व्यक्तिलाई समाएर पिट्न थाल्दछन् । यसरी ति व्यक्तिलाई नियन्त्रणमा लिएपछि मात्र थाहा हुन्छ कि जुन महिलालाई हमला गरिएको थियो उक्त महिलाको नाम लीनेथ भएको र उनि सडकमा ठेला लिएर सब्जी बेच्ने काम गर्दथिइन् ।
हमला गर्ने व्यक्ति जेल पुगिसकेका छन् भने हमलामा घाइते भएकी महिलाको भने अस्पतालमा भर्ना भएकी छन् ।
हेर्नुहोस् उक्त घटनाको भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.