नेपालबाट आफ्नो फिल्मी करियरको शुरुवात गरेकी नायीका मनीषा कोईराला भारतमा पनि अाफ्नो करियरलाई निकै अगाडी बढाइन् । लामो समय देखि बलिउडको फिल्ममा देखिन छाडेकी मनिषा अब राष्ट्रीय पुरस्कार विजेता डाइरेक्टर बालाको अागामी तमिल फिल्ममा एउटा महत्वपूर्ण मुख्य भूमिकामा देखिने भएकी छिन् । तर अहिले नै फिल्म का नाम भने निश्चित भैसकेको छैन । जुन फिल्मको सुटिङ जुलाईबाट सुरु हुनेछ ।
बालाको नजिकको सूत्रले आईएएनएसलाई बताए अनुसार फिल्ममा विशाल, अथर्वा, आर्य, अरविन्द स्वामी र मनीषा जस्ता कलाकारहरुले अभिनय गर्नेछन् । फिल्मको निर्माता अनुष्का शेट्टीसँग पनि कुराकानी भैरहेको छ । खबर अनुसार फिल्मको नाम "कुर्ता परम्पराई" हुन सक्ने र यस फिल्म बालाको बि स्टुडियोले बनाउने अनुमान गरिएको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.