Advertisements
साङ्गीतिक दुनियाको निकै सफल मानिने जेनिफर लोपेजको सुमधुर स्वरको साथमा यिनको सुन्दरताको पनि निकै चर्चा हुने गर्दछ । त्यसमा पनि यिनको लाइभ कन्सर्ट हेर्नको लागि धेरै मानिसहरु लालायित हुन्छन् । केही दिन अगाडि मात्र लस भेगस यिनै सुन्दरीको लाइभ कन्सर्ट भएको थियो । जसमा जेनिफर निकै उत्साहित हुँदै गाउने तथा नाच्ने गरि दर्शकहरुलाई समेत निकै उत्साहित बनाइरहेकी थिइन् । अचानक त्यही क्रममा उनको लगाएको लुगा च्यातिएको थियो ।


यो भिडियो छोटो समयमानै सामाजिक संजालहरुमा निकै भाइरल बनेको छ भने । जेनिफरले आफ्नो ड्रेस डिजाइनर प्रति निकै अाक्रोशित बनेकी छिन् ।







भिडियो हेर्नुहोस्


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top