बिशेष गरि हिमाली भेगमा पाइने जडिबुटी यार्सागुम्बा निकै महंगो जडिबुटी अन्तर्गत पर्दछ । राम्रो यार्सागुम्बा एउटा किराको नेपाली दुई सय रुपैया देखि सात सय सम्म पर्ने यार्सा एक केजीको चालिस लाख सम्ममा बिक्रिहुने गर्दछ । यसको सिजन बैशाख बाट शुरु भइ श्रावणसम्म हुन्छ । जुन समयमा हिमाली भेगका मानिसहरु यार्सा टिप्नको लागि गाउँनै खाली गरेर निकै माथी माथीका लेकहरुमा पुग्ने गर्दछन् । यार्सागुम्बा एक किसिमको अाधा बनस्पती र अाधा किराको रुपमा देखिने गर्दछ ।
हामीले सामान्यतय गुगलमा या कुनै समाचारहरुमा पनि यार्सागुम्बाको फोटोहरु देखिरहने गर्दछौ । तर जिउँदो यार्सा कस्तो हुन्छ भन्ने कुरा हिमाली भेगका मानिसहरु बाहेकका लागि निकै रहस्यमय हुने गर्दछ । यहाँ एक व्यक्ति यार्सागुम्बाका लागि जमिन खन्नेक्रममा जिउँदो यार्सागुम्बा भेट्टाएका छन् । जुनकुरालाई उनले आफ्नो मोबाइलबाट भिडियो रेकर्ड गरि यूटुबमा अपलोड समेत गरेका छन् ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.