युटुबमा जनवरी १२ मा अपलोड गरिएको यस भिडियोमा नेपाली युवाहरु झगडा गरिरहेको देख्न सकिन्छ । जुन झगडा छुट्याउनकोलागि पुलिसले भरपुर कोशिस गरिरहेको छ । कोशिस हुँदा हुँदै पनि पुलिसकै हातबाट खोसेर कुटपिट भैइरहेको छ । धेरै केटाहरु मिलेर एउटै केटालाई कुटपिट गरिरहेका छन् । बिचबिचमा केही केटाहरुले अश्लिल शब्द पनि बोलीरहेका छन् ।
यो भिडियो अशोक कुमारले अपलोड गरेका हुन् । यस भिडियो बारेमा भने उनले केही लेखेका छैनन् मात्र नेपाली बिद्यार्थीको झगडा भनेर लेखिएको छ । काठमाण्डौको कुनठाउँ र के बारेमा झगडा गरेका हुन् भन्ने बिषयमा भने कुनै जानकारी दिइएको छैन ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.