उत्तर कोरियाले हिजो (बुधबार) गरेको हाइड्रोजन बमको सफलतापूर्वक परीक्षणको खबरले विश्वभर नै तहल्का पिटेको छ । जुन परिक्षणलाई विश्वभरबाट बिरोध गरिएको छ ।
दक्षिण कोरियाले यस बम परीक्षणपछि आवश्यक कदमका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई आग्रह पनि गरेको छ भने यस घटना पश्चात अमेरिकाले अापतकालिन बैठक समेत बोलाएको थियो । दक्षिण कोरियाका राष्ट्रपतिले समेत उक्त घटनाको विरोध गरेका छन् । उनले यसले एसियामा मात्र नभएर संसारकै सुरक्षामाथि पनि प्रश्न उठाएका छन् ।
हेर्नुहोस् भिडियो

WATCH: उत्तरी कोरिया के 'धमाके' से पूरी दुनिया में हड़कंप
WATCH: उत्तरी कोरिया के हाइड्रोजन बम के परीक्षण से दुनिया में हड़कंप
Posted by ABP News on Wednesday, January 6, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.