भारतको उत्तर प्रदेशको मथुराको एक बन्टी बब्लि नाम गरेको दुकानमा निकै फिल्मी शैलिमा लाखौ रकम ठगेर ठगहरु फरार भएका छन् । फरार भए पनि त्यी ठगहरुको तस्विर सिसिटिभिमा कैद भएको छ जसको सहाराबाट पुलिसहरु तिनिहरुको खोजी गरिरहेका छन् । त्यी ठगहरुले कुनै एक दुकान मात्र नभइ धेरै दुकानहरुमा यसै गरि ठगी गरेको थाहा भएको छ ।
ग्राहक सामानहरु हेर्दछन्, सामानहरु रोज्दछन्, सामान घरमा डेलिभरी गर्ने कुरा पनि गर्दछन्, पछि चेकबाट पेमेन्ट पनि गर्दछन् । तर उक्त चेक जब बैंकमा साट्नको लागि जान्छन् तब उक्त चेक बाउन्स हुन्छ । तब मात्र थाहा हुन्छ कि त्यी चेक दिने व्यक्तिहरु ठग भएको कुरा । अझ अनौठो कुरा के छ भने उनिहरुले पसलेहरुलाई बिश्वास जित्नको लागि निलो बत्ति भएको गाडीमा पुगेका थिए पनि जुन गाडिमा भारत सरकार पनि लेखिएको थियो ।
हेर्नुहोस् भिडियो

यूपी: फिल्मी अंदाज में ठगी का मामला सीसीटीवी में कैद

Posted by ABP News on Tuesday, January 19, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.