भारतको जलालगढमा एक युवकलाई कुटपिट गर्दै गरेको भिडियो भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ कि एक व्यक्ति अर्को एक व्यक्तिलाई लात र मुख्का हानिरहेको छ । कुटपिट गर्ने व्यक्ति पुलिस इन्स्पेक्टर भएको बताइएको छ भने पिटाइ खाने युवकको नाम राजीव कुमार हो । उनि दादागीरी गरी जमीन कब्जा भएको भनि कम्प्लेन लिएर चौकी पुगेका थिए ।
भिडियोमा देखिएको छ कि पिटाइ खाइरहेको युवकको पत्नीले उनलाई छुटाउनको लागि प्रयास गरिरहेकी छिन् तर उनलाई नै पर लगिएको छ, महिला रोएर मानिसहरुसँग बचाउनको लागि गुहार लगाएकी छिन् तर त्यहाँ सबैले मात्र तमाशा हेरिरहेका छन् ।
जानकारीका अनुसार जब पुलिसले ति दादागिरी गर्नेहरु बिरुद्द उजुरी लेख्न मानिरहेका थिएनन्, तब राजीबले अात्मदाह गर्ने धम्की दिएका थिए । त्यसपछि समस्याको हल निकाल्नु भन्दा पनि उल्टो इन्स्पेक्टरले चौकी बाहिर लगेर नराम्रो सँग कुटपिट गरेका थिए । यसै क्रममा कसैले यो भिडियो शुट गरेका थिए ।
हेर्नुहोस् भिडियो

Watch : सड़क पर रोती रही पत्नी, युवक की पिटाई करता रहा दारोगादेखें : http://www.bhaskar.com/news-hf-fbo/BIH-PUR-policemen-brutally-beat-man-video-viral-5215903-PHO.html
Posted by Dainik Bhaskar on Wednesday, January 6, 2016

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.