Advertisements
भारतको राँचीमा रेलवे ट्रयाक पार गर्ने क्रममा एक युवक ट्रेनले कुल्चन गइ दुई टुक्रा भएका छन् । त्यति हुँदा पनि जिउँदो रहेका कारण माथिल्लो भाग ज्यान बचाउनको लागि २ घण्टासम्म गुहार मागिरहेका थिए । त्यहाँ हेर्दा हेर्दै भिड जम्मा हुन्छ तर मृत्युसँग खेलिरहेका व्यक्तिलाई कसैले अस्पताल पुर्‍याउने हिम्मत गर्दैनन ।

उनलाई बचाउँनको सट्टा तमासा हेर्दै उनको नाम र ठेगाना सोधिरहे । अन्त्यमा मृत्युको जित भयो र ति युवक अगाडि सम्म ज्यान बचाउनको लागि गुहार मागिरहेका थिए ति युवक सदाको लागि शान्त भए । यो घटना भारतको राँचीको नामकुम रेल स्टेशनको हो ।

घटनाको समयमा ट्रेनको पर्खाइमा धेरै व्यक्तिहरु उभिएका थिए । त्यहाँ भएका भिडका अनुसारका ति युवक ट्रयाक पार गर्न खोजीरहेका थिए यहि क्रममा ट्रेन अायो र अचानक यो घटना घट्यो ।







Watch : ट्रेन से कटकर दो टुकड़े हुआ युवक, दो घंटे तक मांगता रहा हेल्प देखेंhttp://www.bhaskar.com/news-fbo/c-181-1835320-ra0203-NOR.html
Posted by Dainik Bhaskar on Monday, February 1, 2016





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top