सर्पहरुको शो चलाउने एक थाइल्याण्डको कम्पनीलाई ३ लाख भन्दा बढी क्षतिपुर्ती दिनुपरेको थियो । एउटा चाइनिज पर्यटक सर्पलाई किस गर्ने कोशिस गरेकी थिइन् त्यही समयमा नै अचानक सर्पले हमला गरेको थियो । जुन घटनाको भिडियोको क्लिप अनलाईनहरुमा निकै भाइरल भएको छ । यस भिडियोमा दुई व्यक्तिले सर्पलाई निकै सजिलै सँग समाईरहेका छन् । एउटी लामो कपाल भएकी महिला सर्पलाई किस गर्ने कोशिश मात्र के गरेकी थिइन् । झटपट उक्त सर्पले महिलाको नाक र मुखमा हमला गरिहाल्छ । उक्त भिडमा सबैजना चर्को चर्को चिच्याएका छन् ।
लोक्कल फुकेट न्यूजका अनुसार सर्पको हमलामा परेकी उक्त २९ बर्षीय महिलाको नाम जिन जिंग हो । महिला लाई फुकेट इन्टरनेशनल हस्पिटलमा उपचारको लागि भर्ना गरिएको छ । थाई मीडियाहरुले महिला को तस्विर पनि पब्लिश गरेको छ । जुन तस्विरमा महिलाको नाकमा टाँका लगाइएको अवस्थामा र ओडस्की कम्पनी जसले उक्त सो अायोजना गरेको थियो सो कम्पनिको एक प्रतिनिधि पनि बसेको थियो । कम्पनीले बताएको छ कि उक्त महिलाको उपचारको लागि ३४१८८८ रुपैया भुक्तानी समेत गरिसकेको छ ।
हेर्नुहोस् भिडियो

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.