अस्ट्रेलियाका फुटबल खेलाडी क्रेग फोस्टरले खेल भन्दा अगाडी राष्ट्रियगानका क्रममा उनले आफ्नो हात आफ्नै छोरीको छातीमा पुर्याएर देख्दा अफ्ठ्यारो लाग्ने कार्य गरेका छन् । खेलपछि क्रेगले ट्विटरमा लेखेका थिए, ' सबै प्लेयरहरुको लागि निकै खुसीको कुरा जसमा हाम्रा छोरा छोरिहरुले साथ दिएका थिए जसमा मेरी ८ बर्षीय छोरी पनि थिइन् जुन निकै अविस्मरणीय थियो ।' पछि यस बिषयमा समाचारहरु प्रकाशीत भएपछि फेरी स्पष्टीकरण दिँदै ट्विट गर्दै आफूले छोरीलाई नजिकको माया देखाएको र यो एउटा मात्र प्यारो अंगालो जस्तै भएको बताएका छन् ।
अब भिडियो हेर्नुहोस् र तपाईलाई के लाग्छ आफै सोच्नुहोस्
अब भिडियो हेर्नुहोस् र तपाईलाई के लाग्छ आफै सोच्नुहोस्

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.